WADA अटो शो २०२६: लक्ष्मी ग्रुपद्वारा विशेष अफरहरूको घोषणा

WADA अटो शो २०२६: लक्ष्मी ग्रुपद्वारा विशेष अफरहरूको घोषणा
+
-
देशसञ्चार AI सारांश
  • लक्ष्मी ग्रुपले पोखरामा आयोजित ‘WADA अटो शो २०२६’ मा नयाँ र पुराना गाडी खरीदका लागि विशेष अफरहरू प्रस्तुत गरेको छ।
  • फोर्थिङ फ्राइडे SUV मा ७ लाख रुपैयाँसम्मको फाइदा, ४०० किलोमिटर रेन्ज र ६४.४ kWh ब्याट्री उपलब्ध छ।
  • Hyundai, Forthing र Kaiyi गाडीहरूमा नयाँ प्रविधि र आकर्षक अफरहरू ग्राहकहरूलाई आकर्षित गर्नको लागि उपलब्ध छन्।

पोखरा- नेपालका लागि Hyundai, Forthing र Kaiyi गाडीहरूको आधिकारिक वितरक लक्ष्मी ग्रुपले पोखरामा जारी ‘WADA अटो शो २०२६’ मा ग्राहकहरूका लागि आकर्षक र विशेष अफरहरू सार्वजनिक गरेको छ।

पोखराको लेकसाइडस्थित ताल बाराही चोकमा चैत ११ देखि चैत १५ (मार्च २५ देखि २९) सम्म आयोजना भइरहेको यस मेलामा नयाँ गाडी खरिद गर्न वा पुरानो गाडी साट्न चाहनेहरूका लागि लक्ष्मी ग्रुपले विशेष अभियान सञ्चालन गरेको हो।

यस प्रदर्शनीको मुख्य आकर्षणका रूपमा प्रिमियम इलेक्ट्रिक SUV ‘फोर्थिङ फ्राइडे’ (Forthing Friday) मा ७ लाख रुपैयाँसम्मको फाइदा उपलब्ध गराइएको छ। यो गाडी ६४.४ kWh क्षमताको ब्याट्री, १८५ mm ग्राउण्ड क्लिअरेन्स र WLTP अनुसार ४०० किलोमिटरसम्मको रेन्जसहित बजारमा एक बलियो प्रतिस्पर्धीका रूपमा रहेको छ।

अत्याधुनिक प्रविधि र सुरक्षालाई प्राथमिकता दिएको यस SUV ले प्रिमियम इलेक्ट्रिक गाडी खोज्ने ग्राहकहरूलाई आकर्षित गर्ने विश्वास कम्पनीले लिएको छ।

फोर्थिङका साथै लक्ष्मी ग्रुपले आफ्ना अन्य ब्रान्डहरू Hyundai र Kaiyi का गाडीहरूमा पनि उत्तिकै लोभलाग्दा अफरहरू प्रदान गरेको छ।

नेपालमा वातावरणमैत्री र नवीन प्रविधिका गाडीहरू उपलब्ध गराउन प्रतिबद्ध रहेको लक्ष्मी ग्रुपले सम्पूर्ण पोखराबासीलाई आफ्नो स्टलमा आएर गाडीहरूको अवलोकन गर्न र यस विशेष अटो एक्सपोको अनुभव लिन आग्रह गरेको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?