आज लुम्बिनी प्रदेशभर सार्वजनिक विदा

आज लुम्बिनी प्रदेशभर सार्वजनिक विदा
+
-

दाङ- लुम्बिनी प्रदेश सरकारले चैते दशैं का अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिएको छ ।

आन्तरिक मामिला तथा कानुन मन्त्रालयले सार्वजनिक सुचना प्रकाशित गर्दै चैते दशैंको अवसरमा प्रदेशभर सार्वजनिक विदा दिएको जानकारी गराएको हो ।

प्रदेश राजपत्रमा अघिल्लो बर्ष चैत २१ गते प्रकाशित सूचनाबमोजिम सार्वजनिक बिदा दिने निर्णय गरिएको मन्त्रालयका कानुन अधिकृत लक्ष्मण भण्डारीले जानकारी दिएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?