पाँचखालका किसानलाई आलु खन्ने चटारो, मूल्य नपाउँदा निराश (तस्बिरहरु)

पाँचखालका किसानलाई आलु खन्ने चटारो, मूल्य नपाउँदा निराश (तस्बिरहरु)
+
-
देशसञ्चार AI सारांश
  • काभ्रेको पाँचखालका किसानहरूले आलु खन्ने क्रम जारी राखेका छन्, तर मूल्यको कमीले उनीहरू चिन्तित छन्।
  • यसपालि आलुको मूल्य किलोको १२-१५ रुपैयाँमा झरेको छ, जसले गर्दा लगानी उठाउन कठीनाई भइरहेको छ।
  • किसानहरूको माग सरकारको न्यूनतम मूल्य तोक्ने वा आलु खरीद गर्ने व्यवस्था गर्नुपर्ने छ, अन्यथा कठिनाई झेल्नुपर्छ।

काठमाडाैँ – काभ्रेको पाँचखालका किसानलाई अहिले आलु खन्न धमाधम छ। व्यापारी र उपभोक्ता आलु किन्न खेतबारीमै पुगिरहेका छन् ।

खेतबारीमै पुग्ने हो भने १२-१५ रुपैयाँ किलोले आलु पाइने गरेको छ । आलुले मूल्य नपाएपछि किसान चिन्तित छन्। आलुको मूल्य निकै खस्केकाले किसानको लागतसमेत उठ्न हम्मे–हम्मे भएको छ । आलुले किन भाउ पाएन भनेर किसानहरु पनि अनभिज्ञ छन् । लामो समयपछि आलुको भाउ यति धेरै घटेको उनीहरुको अनुभव छ ।

किसानहरुका अनुसार गत साल २५ रुपैयाँसम्म बिक्री भएको थियो किलोको । यसपालि १२ रुपैयाँसम्म झरेको छ । किसानहरु भन्छन्- लगानी उठ्दैन यसपालि। बिउ र खाजा-खेतालाको मात्र लगानी उठ्छ ।

सरकारले किसानलाई मर्का नपर्ने गरी न्यूनतम मूल्य तोक्नुपर्ने वा सरकारले नै किन्नुपर्ने किसानको भनाइ छ । उनीहरु भन्छन्- हामीले मूल्य पाएका छैनौं उपभोक्ताले महँगोमा किन्नुपर्छ। यो कुरामा बालेन सरकारले ध्यान देओस्। आलुमा मात्र होइन अरु कृषि उत्पादनको पनि यस्तै समस्या छ।

तस्बिर : बिजेन अमात्य/नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?