बाँकेमा घटे एसईई दिने विद्यार्थी

बाँकेमा घटे एसईई दिने विद्यार्थी
+
-

नेपालगन्ज– बाँकेमा चैत १९ गतेदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) दिने विद्यार्थी घटेका छन्।

यसपटक बाँकेबाट नौ हजार छ सय ८३ जना विद्यार्थी परीक्षामा सहभागी हुँदैछन्। यो संख्या गत वर्षभन्दा सात १७ जना कम हुन्। गतवर्ष १० हजार चार सयले परीक्षा दिएका थिए।

जिल्ला शिक्षा विकास तथा समन्वय इकाई प्रमुख धनसुधन चाैलागाईका अनुसार यसपटक परीक्षामा सहभागी हुन लागेकामध्ये सात हजार नौ सय ८१ जना नियमित र एक हजार सात सय दुई जना ग्रेड बृद्विका रहेका छन्।

परीक्षाका लागि ३६ वटा केन्द्र ताेकिएकाे छ। २८ वटा सामुदायिक र आठ वटा संस्थागत विद्यालयमा केन्द्र राखिएकाे छ।

इकाई प्रमुख चाैलागाईले भाैगाेलिक सहजता, पूर्वाधार तथा सुरक्षा अवस्थालाई ध्यानमा राखेर केन्द्र निर्धारण गरिएकाे बताए। उनले परीक्षामा कुनै किसिमकाे त्रुटी र अनियमितता भए तत्काल कारबाही गरिने चेतावनी दिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?