चैती छठको मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइयो

चैती छठको मुख्य दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइयो
+
-

जनकपुरधाम-  छठ पर्वको मुख्य दिन मंगलबार अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ।

आस्था एवं निष्ठापूर्वक चार दिनसम्म मनाइने छठ पर्वको तेस्रो दिन मंगलबार जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रको विभिन्न क्षेत्रमा अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको हो।

छठ पर्वको मुख्य दिनको लागि जनकपुरधामसहित मिथिलाञ्चल क्षेत्रका पोखरीहरुलाई सजावट गरिएको थियो। अब छठको अन्तिम दिन बुधबार उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिएपछि विधिवत् रुपमा यस वर्षको लागि छठ पर्व सम्पन्न हुनेछ।

पछिल्ला समय चैती छठ पर्व मनाउनेहरुको संख्या समेत बढ्दै गएको छ । आइतबारदेखि सुरु भएको छठको पहिलो दिन नहाय–खाय, दोस्रो दिन खरना, तेस्रो दिन अस्ताउँदै गरेको सूर्यलाई अर्घ्य दिइएको छ भने अन्तिम दिन उदाउँदै गरेको सूर्यलाई अर्घ्य दिइनेछ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?