हिमपातको चिसोले खर्कमा राखिएका भेडा मरे

हिमपातको चिसोले खर्कमा राखिएका भेडा मरे
भेडा पालन गरिएको पाटन क्षेत्र। तस्बिर ः देशसञ्चार
+
-

हुम्ला – शुक्रबार परेको हिमपातको चिसोले गर्दा भेडा मरेका छन्। खार्पुनाथ गाउँपालिका– २ को तिलाईला पाटनमा पालनका लागि राखिएका बेला गत शुक्रबार राती परेको हिमपातको चिसोको कारण ती भेडा मरेका हुन।

बाक्लो हिमपात र असिनाको चिसोको कारण राती नै बाह्र वटा भेडा उक्त खर्कमा पालनका लागि राखिएको बेला मरेको भेडा मालिक ढकाल रावलले बताए। तिलाईला पाटन चार हजार मिटर उचाईमा पर्छ। मरेका भेडा मध्य दश वटा भेडा जनक रावलका रहेको र दुई वटा आफ्ना मरेको उनले बताए बतए। चिसोले मरेका मध्य सात वटा भेटिएको र पाँच वटा अझै बेपत्ता अवस्थामा रहेका हुन।

हिपमताले चिसो भएपछि राती ने भेडाहरु तितरबितर भएपछि ओढारमा मरेको अवस्थामा भेटिएका थिए। जमिनमा एक फिट जमेको कारण बेपत्ता भएका भेडाहरु खोजी गर्न नसकिने अवस्था रहेको उहाँले बताउनुभयो। सो खर्कमा दुई परिवारका १८० भेडा पालनका लागि गत चैत १ गते लगिएका थिए।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?