अ
+
अ
अ
-
इनिसा बिक हत्या प्रकरणका दोषीलाई कडा कारबाही र आत्माको चीर शान्तिको लागि अमेरिकाको न्यूयोर्कस्थित क्विन्स ज्याक्सन हाईट्स डाइभसिर्टी प्लाजामा दीप प्रज्वलन कार्याक्रम आयोजना गरिएको छ ।
सुर्खेत वीरेन्द्रनगर सामुदायिक वनमा किशारी इनिसा विक बलात्कार पछि हत्या गरिएको थियो ।
सो कार्यक्रममा अमेरिका बस्दै आएका नेपालीहरूको सहभागिता रहेको थियो ।
जसमा अधिकारकर्मी, पत्रकार, कलाकार, सामाजिक अभियन्ता आदिको उपस्थिति रहेको थियो ।
तस्बिरहरू:

तस्बिर: रोशन सापकोटा / नेपाल फोटो लाइब्रेरी।