अ
+
अ
अ
-
दाङ- आगलागीका कारण अवरुद्द भएको देउखुरीको विद्धतु सुचारु भएको छ ।
गढवा र रिहार बाहेक अन्य सबै फिडर मर्मत पश्चात बिद्धत सुचारु भएको वितरण केन्द्र लमहीका इञ्जिनियर प्रतिक्षा न्यौपानेले जानकारी दिइन् ।
अहिले गढवा फिडरको मर्मतको काम चलिरहेको छ भने रिहार फिडरको लोड पुगे अर्को फिडरमा जडान गरेर सञ्चालनमा ल्याउने कोशिस भइरहेको छ ।
मौरीघाट फिडरको चेक पोष्ट सम्म विद्धुत सुचारू भएको हो ।