सर्लाहीमा स्कूल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु

सर्लाहीमा स्कूल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु
सांकेतिक तस्बिर ।
+
-

जनकपुरधाम- सर्लाहीमा स्कूल बसको ठक्करबाट २ वर्षीय बालकको मृत्यु भएको छ ।

आज बिहान करिब ९ बजेको समयमा बागमती नगरपालिका- २ टावर नजिकै भित्री सडक खण्डमा जिरायतबाट हरिवनतर्फ जाँदै गरेको ना.१ क ७३८२ नम्बरको सगुन शिक्षा आवासीय विद्यालयको बसले स्थानीय श्याम गोलेको २ वर्षीय छोरा यनस गोलेलाई ठक्कर दिदाँ मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

प्रहरी प्रवक्ता प्रहरी नायव उपरीक्षक सरोज राईकाअनुसार बच्चाको घटना स्थलमै मृत्यु भएको हो ।

ठक्कर दिने बस र बसका चालक हरिवन नगरपालिका ११ प्रगती टोल बस्ने ५० वर्षीय सूर्यबहादुर थापालाई नियन्त्रणमा लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?