रास्वपाको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन सांसदहरू आउने क्रम सुरू (तस्बिरहरू)

रास्वपाको अभिमुखिकरण कार्यक्रममा सहभागी हुन सांसदहरू आउने क्रम सुरू (तस्बिरहरू)
+
-

काठमाडौँ- रास्वपाले आजदेखि लागु हुनेगरी नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूका लागि दुई दिने अभिमुखिकरण कार्यक्रम आयोजना गर्दैछ।

आज र भोलि हुने कार्यक्रममा सहभागी हुन यतिबेला सांसदहरू ग्वार्कोमा रहेको रोयल टुलिपमा पुगेका छन्।

यतिबेला केही सांसदहरू आइपुगेका छन् भने केही आउने क्रम जारी छ।
तस्बिहरू:

तस्बिर: नेपाल फोटो लाइब्रेरी ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?