एन्फा मुख्यालय गेट अगाडि क्लबहरूको नाराबाजी (तस्बिरसहित)

एन्फा मुख्यालय गेट अगाडि क्लबहरूको नाराबाजी (तस्बिरसहित)
+
-

काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)को गेट अगाडि क्लबहरूले नाराबाजी गरेका छन्।

एन्फाले हालै सार्वजनिक गरेको सहिद स्मारक ‘ए’ डिभिजन लिगको कार्यतालिकाप्रति असन्तुष्टि जनाउँदै क्लबहरूले नाराबाजी गरेका हुन्।

‘मनपरी तालिका मान्य छैन’ भन्दै विभिन्न क्लब र समर्थकहरूले आज नाराबाजी गरेका हुन्।

तस्बिरहरू:

तस्बिरहरू: नेपाल फोटो लाइब्रेरी।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?