श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)

श्रम संस्कृति पार्टीले टुंग्यायो समानुपातिक सांसद (सूचीसहित)
हर्क साम्पाङ। फाइल फोटो।
+
-

मोरङ – फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा पाचौँ ठूलो दल बनेको श्रम संस्कृति पार्टीले समानुपातिकतर्फका सांसदहरूको नाम टुंग्याएको छ।

श्रम संस्कृतिले मधेसी महिलातर्फ रुवीकुमारी ठाकुर, दलित महिलामा राधिका रम्तेल, खस आर्य महिला अम्बिकादेवी सङ्ग्रौला खड्का र आदिवासी जनजातितर्फ पूर्णप्रसाद लिम्बूको नाम समानुपातिक सांसदका लागि सिफारिस गरेको हो।

प्रत्यक्षतर्फ ३ सिट जितेको श्रम संस्कृतिले समानुपातिकमा ४ सिट पाएको हो। प्रत्यक्षतर्फ सुनसरी–१ बाट पार्टीका अध्यक्ष हर्क साम्पाङ, भोजपुरबाट ध्रुवराज राई र खोटाङबाट आरेन राई निर्वाचित भएका थिए।

समानुपातिकमा श्रम संस्कृतिले ३ लाख ८५ हजार ९०२ मत पाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?