आर्यघाटमा गरियो एमाले अध्यक्ष ओलीका बुवाको अन्तिम संस्कार (तस्बिरहरू)

आर्यघाटमा गरियो एमाले अध्यक्ष ओलीका बुवाको अन्तिम संस्कार (तस्बिरहरू)
+
-

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका बुवा मोहनप्रसाद ओलीको शुक्रबार दिउँसो पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिएको छ।

उनका बुवा मोहनप्रसादको शुक्रबार बिहान निधन भएको हो।

पशुपति आर्यघाटमा ‌पूर्वप्रधानमन्त्री ओलीसँगै पत्नी राधिका शाक्य पनि उपस्थित थिइन्। पूर्वप्रधानमन्त्री ‌ओलीलाई समवेदना दिन तथा उनका बुवा मोहनप्रसादलाई श्रद्धाञ्जलि दिन एमाले र नेकपाका नेताहरूसहित अन्य दलका महत्त्वपूर्ण नेताहरू आर्यघाट पुगेका थिए।

पूर्वप्रधानमन्त्री ओलीका पिता मोहनप्रसादको ९७ वर्षको उमेरमा शुक्रबार बिहान गठ्ठाघरस्थित एक अस्पतालमा निधन भएको हो। अस्पतालका अनुसार केही समययता मोहनप्रसाद अस्वस्थ थिए।

उनको पार्थिव शरीर अस्पतालबाट गुण्डु लगी अन्तिम संस्कारका लागि पशुपति आर्यघाट लगिएको हो।

स्वर्गीय ओलीका दुई छोरा र तीन छोरी छन्।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?