काेहलपुरमा `केपिएल´ क्रिकेट प्रतियोगिता सुरु

काेहलपुरमा `केपिएल´ क्रिकेट प्रतियोगिता सुरु
+
-

नेपालगन्ज – बाँकेकाे काेहलपुरमा ४ लाख रुपैयाँ पुरस्कार राशीकाे काेहलपुर प्राइड लिग (केपिएल) टी-२० क्रिकेट प्रतियाेगिता सुरु भएकाे छ।

काेहलपुर स्पाेर्टस एकेडेमीकाे आयाेजना भएकाे प्रतियाेगिताकाे नेपाल क्रिकेट संघ (क्यान) का सचिव एवं नेपाली टाेलीका पूर्व कप्तान पारस खड्काले उद्घाटन गरे ।

साे अवसरमा खड्काले देशैभरी क्रिकेटकाे माहाेल बनेकाे र काेहलपुरमा भएकाे याे प्रतियोगिताले स्थानीय खेलाडीले प्रतिभा देखाउने माैका पाउने बताए।

पूर्वकप्तान खड्काले विगतमा नेपालगन्जबाट धेरै राष्ट्रिय खेलाडी उत्पादन भए पनि पछि प्रतियाेगिताहरु हुन नसक्दा पछि परेकाे उल्लेख गर्दै यसप्रकारका प्रतियाेगिताले यहाँकाे क्रिकेट फेरि उठ्ने विश्वास गरे।

फाल्गुन २८ देखि चैत २ गतेसम्म सञ्चालन हुने प्रतियाेगितामा बाँके, धनगढी, भैरहवाका गरी ६ टीम सहभागी रहेका छन्। प्रतियाेगिता विजेताले ४ लाख र उपविजेताले २ लाख पुरस्कार पाउने आयाेजकको भनाइ छ।

प्रतियोगितामा केही राष्ट्रियस्तरका खेलाडीकाे पनि सहभागिता रहेकाे छ। काेहलपुरमा रहेकाे प्रस्तावित अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा खेल भइरहेकाे छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?