इनड्राइभद्वारा उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई ‘विश्वासको सम्मान’ अवार्ड प्रदान

इनड्राइभद्वारा उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई ‘विश्वासको सम्मान’ अवार्ड प्रदान
+
-

काठमाडौँ- इनड्राइभले ‘इनड्राइभ ड्राइभर पार्टनर एक्सिलेन्स अवार्डः विश्वासको सम्मान’ आयोजना गर्दै क्याब र मोटरबाइक (मोटो) श्रेणीका ८० जना उत्कृष्ट ड्राइभर पार्टनरहरूलाई सम्मान गरेको छ ।

काठमाडौँको शहरी यातायातलाई सुदृढ बनाउन महत्वपूर्ण योगदान पुर्‍याउने ड्राइभरहरूको व्यावसायिकता, विश्वसनीयता र निरन्तर उत्कृष्ट प्रदर्शनको कदर गर्दै यो समारोह आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घाटन गर्दै इनड्राइभकी सिनियर ड्राइभर अपरेसन्स स्पेसलिस्ट सुनिता जीमी राईले यो अवार्ड ड्राइभर-पार्टनर र यात्रुबीचको आपसी विश्वासलाई सम्मान गर्ने उद्देश्यले आयोजना गरिएको बताइन्।

विशेष अतिथि प्रियंका कार्कीको उपस्थितिमा सम्पन्न उक्त समारोहमा पाँच वर्ष र तीन वर्षदेखि प्लेटफर्ममा आबद्ध दीर्घकालीन ड्राइभरहरूका साथै सन् २०२५ का उत्कृष्ट पुरुष तथा महिला ड्राइभरहरूलाई विभिन्न विधामा सम्मानित गरिएको थियो ।

समारोहमा कुल ८० जना विजेताहरूमध्ये क्याब र मोटो विधाका पुरुष तथा महिला चालकहरूलाई समेटिएको थियो ।

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?