टी–२० विश्वकपः न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो, भारत पहिले ब्याटिङ गर्दै

टी–२० विश्वकपः न्युजिल्याण्डले टस जितेर फिल्डिङ रोज्यो, भारत पहिले ब्याटिङ गर्दै
+
-

काठमाडौँ – टी–२० विश्वकपको उपाधि भिडन्तमा न्युजिल्याण्डले भारतविरुद्ध टस जितेर फिल्डिङ रोजेको छ।

न्युजिल्याण्डले फिल्डिङ रोजेपछि भारतले पहिले व्याटिङ गर्दै छ।

सेमिफाइनलमा न्युजिल्याण्डले दक्षिण अफ्रिका र भारतले इंग्ल्याण्डलाई पराजित गर्दै फाइनलमा स्थान बनाएका थिए। खेल भारतको अहमदाबादमा हुँदै छ।

न्युजिल्याण्डको प्लेइङ–११ मा फिन एलन, टिम सेइफर्ट, रचिन रवीन्द्र, ग्लेन फिलिप्स, मार्क चपम्यान, ड्यारेल मिचेल, मिचेल सान्टनर (कप्तान), जेम्स निसम, म्याट हेनरी, लोकी फर्गुसन र ज्याकोब डोफी छन्।

यस्तै, भारतको प्लेइङ–११ मा सञ्जु सामसोन, अभिषेक शर्मा, इशान किसन, सूर्यकुमार यादव (कप्तान), हार्दिक पाण्ड्या, तिलक वर्मा, अक्षर पटेल, शिभम् दुबे, अर्शदीप सिंह, वरुण चक्रवर्ती र जसप्रित बुमराह छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?