प्रतिनिधिसभा सदस्यमा निर्वाचित रोकायालाई प्रमाणपत्र प्रदान

प्रतिनिधिसभा सदस्यमा निर्वाचित रोकायालाई प्रमाणपत्र प्रदान
+
-

सिमकोट – फागुन २१ गतेको प्रतिनिधिसभा सदस्यमा कांग्रेसको तर्फबाट निर्वाचित जयपति रोकायाले प्रमाणपत्र बुझेका छन्।

उनलाई मुख्य निर्वाचन अधिकृतको कार्यालयले प्रमाणपत्र बुझाएको हो।

शनिबार अवेर राति रोकायालाई एक मात्र क्षेत्र रहेको हुम्ला जिल्लाको प्रतिनिधिसभा सदस्यमा निर्वाचित घोषणा गरिए पनि प्रमाण पत्र बुझाइएकाे थिएन।

आईतबार मुख्य निर्वाचन अधिकृत नीलकण्ठ बरालले एक कार्यक्रमआयोजना गरेर नवनिर्वाचित प्रतिनिधिसभा सदस्य रोकायालाई प्रमाणपत्र बुझाएका हुन्।

मुख्य निर्वाचन अधिकृत बरालले निर्वाचन सफल पार्न सहयोग गर्ने सवैलाई धन्यवाद दिँदै प्रतिनिसिभा सदस्यमा निर्वाचित रोकायालाई नीति निर्माण कार्यमा सफलता मिलोस भन्ने शुभकामना दिएका थिए।

सो कार्यक्रममा कर्णाली प्रदेशका पुर्वमुख्यमन्त्री जीवनबहादुर शाही, कर्णाली प्रदेश सरकार जलश्रोत तथा उर्जा मन्त्री विजय बुढा, प्रमुल जिल्ला अधिकारी टेककुमार रेग्मी, सुरक्षा निकायका प्रुमुख लगाएतको उपस्थिति थियो।

प्रतिनिधिसभा सदस्यमा विजयी रोकायाले आठ हजार ७९७ मत ल्याएर विजयी भएका थिए। उनले आफ्ना निकटतम प्रतिद्धन्दी नेपाली कम्युनिष्ट पार्टीका उम्मेदवार डाक्टर दिपेन्द्र रोकायालाई एक हजार ५५४ मतान्त्तरले पछि पार्दै विजयी भएका थिए।। डाक्टर रोकायाले सात हजार २४३ मत प्राप्त गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?