सप्तरी- ३ मा उपेन्द्र यादवलाई पराजित गर्दै रास्वपाका अमरकान्त चौधरी निर्वाचित

सप्तरी- ३ मा उपेन्द्र यादवलाई पराजित गर्दै रास्वपाका अमरकान्त चौधरी निर्वाचित
+
-

जनकपुरधाम- सप्तरी क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा), नेपालका अध्यक्ष उपेन्द्र यादवलाई राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार अमरकान्त चौधरीले पराजित गरेका छन् ।

चौधरीले यादवलाई १७ हजार ६३६ मतान्तरले यादवलाई पराजित गरेका छन् ।

चौधरीले ३२ हजार ८७५ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्दी यादवले १५ हजार २३९ मत प्राप्त गरेका छन् ।

यस्तै, नेपाली कांग्रेसका दिनेशकुमार यादवले ८ हजार ४२८, ताराकान्त चौधरीले ६ हजार ७१५, जनमत पार्टीका सुरेन्द्र प्रसाद शर्माले २ हजार ८६९, नेपाली कम्युनिष्ट पार्टीका अरुण कुमार साहले १ हजार ६३५ मत प्राप्त गरेका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?