महोत्तरी- ३ मा रास्वपाका उज्वल कुमार झा निर्वाचित, महन्थकी छोरी पाँचौँ स्थानमा

महोत्तरी- ३ मा रास्वपाका उज्वल कुमार झा निर्वाचित, महन्थकी छोरी पाँचौँ स्थानमा
+
-

जनकपुरधाम- मधेस प्रदेशसभा सदस्यको निर्वाचनमा पराजित भएका उज्वलकुमार झा प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन् ।

महोत्तरी क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीबाट उम्मेदवार बनेका झा २६ हजार ४८२ मतान्तरसहित निर्वाचित भएका छन् । उनले ३२ हजार ४५१ मत पाउँदा उनका निकटतम प्रतिद्वन्दी पूर्व गृहराज्यमन्त्री नेपाल संघीय समाजवादी पार्टीका मुहमद रिजवान ५ हजार ९६९ मत पाएका छन् ।

यस्तै, स्वतन्त्र उम्मेदवार रामआधार कापरले ४ हजार ७९०, नेपाली कांग्रेसका बजरंग नेपालीले ४ हजार ३४२, जनता समाजवादी पार्टी (जसपा), नेपालका संरक्षक एवं राष्ट्रियसभा सदस्य महन्थ ठाकुरका छोरी मिनाक्षी ठाकुरले ३ हजार ९४६ मत पाएका छन् ।

यस्तै, जसपा नेपालबाट बागी भएर स्वतन्त्र उम्मेदवार बनेका हरिनारायण यादवले ३ हजार ५३१, नेकपा एमालेका मनोजकुमार सिंहले १ हजार ५१६ मत पाएका छन् ।

रास्वपाले महोत्तरी १,२ र ३ मा जित निकालेको छ भने क्षेत्र नम्बर ४ मा बढत बनाएको हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?