पटकपटक मन्त्री बनेका शरतसिंह भण्डारी तेबर मतान्तरले पराजित

पटकपटक मन्त्री बनेका शरतसिंह भण्डारी तेबर मतान्तरले पराजित
+
-

जनकपुरधाम-  महोत्तरी क्षेत्र नम्बर २ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका शरतसिंह भण्डारी पराजित भएका छन्।

भण्डारी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उम्मेदवार दिपककुमार साहसँग २२ हजार ५२४ मतान्तरले पराजित भएका छन्।

दिपकले ३२ हजार ७२२ मत ल्याएर निर्वाचित हुँदा पटक–पटक मन्त्री बनेका सिंहले १० हजार १९८ मत पाएका छन् ।

यस्तै, नेपाली कांग्रेसका किरण यादवले ९ हजार ७४५, नेकपा एमालेका कासिम नदाफले ३ हजार ५२४, नेपाली कम्युनिष्ट पार्टीका लक्ष्मणकुमार यादवले ७३७, जनमत पार्टीका जयकुमार पाण्डेयले ४६३ मत पाएका छन् ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?