अ
+
अ
अ
-
धनगढी – कैलाली निर्वाचन क्षेत्र नम्बर ३ बाट राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार जगतप्रसाद जोशी निर्वाचित भएका छन्।
२० हजार ३५९ मतसहित जोशी प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनका निकटतम प्रतिद्वन्दी नेकपाका वीरमान चौधरीले ११ हजार ९८३ मत पाए।
यस्तै, नेपाली कांग्रेसका भीम बडुवालले ९ हजार ७०६ मत पाए।