ललितपुर–३ मा निर्वाचित भएपछि तोसिमा कार्की (तस्बिरहरू)

ललितपुर–३ मा निर्वाचित भएपछि तोसिमा कार्की (तस्बिरहरू)
+
-

काठमाडौँ – ललितपुर निर्वाचन क्षेत्र नम्बर ३ मा राष्ट्रिय स्वतन्त्र पार्टीकी उम्मेदवार तोसिमा कार्की निर्वाचित भएकी छन्।

तोसिमाले ४३ हजार ९६ मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका जितेन्द्रकुमार श्रेष्ठले ९ हजार ४५ मत पाए।

नेकपाका राजकाजी महर्जनले ६०२२ मत ल्याउँदा नेकपा एमालेका सन्दन थापा मगरले ३ हजार २९७ मत पाए। राप्रपाका सविनकुमार खड्काले २ हजार ३७ मत पाए भने श्रम संस्कृति पार्टीका ऋतुवर्तन राई १ हजार ४७२ मत पाए।

निर्वाचित भएपछि तोसिमाले विजयी प्रमाणपत्रसमेत लिएकी छन्।

तस्बिहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?