मुगुमा एमालेका रोकायालाई प्रारम्भिक अग्रता

मुगुमा एमालेका रोकायालाई प्रारम्भिक अग्रता
+
-

मुगु – मुगु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत मतगणना जारी रहेको छ। हालसम्म १८३ मत गणना भएको छ।

हालसम्मको परिणामअनुसार नेकपा (एमाले) का उम्मेदवार पूर्णबहादुर रोकाया अग्रस्थानमा रहेका छन्। उनले ९३ मत प्राप्त गरेका छन्।

त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार खड्गबहादुर शाहीले ६४ मत प्राप्त गरेका छन् भने नेकपाका उम्मेदवार चन्द्रबहादुर शाहीले १६ मत पाएका छन्।

अन्य दलका उम्मेदवारले हालसम्म मत प्राप्त गरेका छैनन्। हालसम्म ७ मत बदर भएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?