हुम्लामा कांग्रेसका जयपति रोकायाको अग्रता

हुम्लामा कांग्रेसका जयपति रोकायाको अग्रता
+
-

हुम्ला – चार वटा गाउँपालिकाको मतगणना हुँदा हुम्लामा नेपाली कांग्रेसका जयपति रोकायाले अग्रता लिएका छन्।

यसअघि पछाडि परेका रोकायाले खार्पुनाथ गाउँपालिकाको मतगणना भएपछि अग्रता लिएका हुन्। यसअघि नेकपाका उम्मेदवार दीपेन्द्र रोकायाले अग्रता लिएका थिए।

कांग्रेस उम्मेदवार रोकायाको ५ हजार ७५७ मत पाउँदा दीपेन्द्रले ५ हजार ६२८ मत पाएका छन्। उनीहरूबीच १२९ मतको अन्तर रहेको छ।

नेकपा एमालेका दलबहादुर फडेराले ३ हजार १४५ मत ल्याएका छन्। यस्तै, रास्वपाकी टासी लाजोमले १३८ मत ल्याएकी छन् भने राप्रपाका छक्क बुढाले ९६ मत प्राप्त गरेका छन्। नेकपा माओवादीका कुम्भ बुढाले १०७ र प्रलोपाका जटिल कार्कीले २३५ मत ल्याएका छन्। २४१ मत बदर भएको छ।

अब सिमकोट र नाम्खा गाउँपालिकाको मतगणना बाँकी रहेको छ। हुम्लामा ३४ हजार ३७२ मतदाता रहेकोमा २२ हजार ४६७ मत खसेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?