मुगुमा मतगणना सुरू

मुगुमा मतगणना सुरू
+
-

मुगु – मुगु जिल्लामा प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ अन्तर्गत मतगणना प्रक्रिया सुरू गरिएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीमा सर्वपक्षीय बैठक सकिएपछि दिउँसो ४ बजेपछि मतगणना प्रक्रिया अघि बढाइएको हो।

मुगुम कार्मारोङ गाउँपालिकाअन्तर्गतका मुगु र डोल्फुका मतदान केन्द्रबाट मतपेटिका सदरमुकाम गमगढी पुगेपछि मतगणना सुरू गरिएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

मुख्य निर्वाचन अधिकृतको कार्यालयका सहायक मतदान अधिकृत प्रेमराज खनियाँका अनुसार सबै मतपेटिका प्राप्त भएपछि सर्वपक्षीय बैठक बसेर सहमति जुटाइएपछि मतगणना प्रक्रिया सुरू गरिएको हो।

मतगणना मुख्य निर्वाचन अधिकृतको कार्यालय गमगढीमा सुरक्षा व्यवस्थासहित भइरहेको र नतिजा क्रमशः सार्वजनिक गरिने कार्यालयले जनाएको छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?