झापा–४ मा रास्वपाका शम्भु ढकालले कटाए २५ हजार मत

झापा–४ मा रास्वपाका शम्भु ढकालले कटाए २५ हजार मत
+
-

झापा – झापा निर्वाचन क्षेत्र नम्बर ४ मा राष्ट्रिय स्वतन्त्र पार्टीका शम्भु ढकालले अग्रता बढाउँदै लगेका छन्।

४८ हजार ८२९ मत गणना हुँदा ढकालले २५ हजार १० मत पाएका छन्।

यहाँ नेकपा एमालेका एलपी साँवा लिम्बुले ७ हजार ५६९, श्रम संस्कृति पार्टीका उम्मेदवार अमृतादेवी राईले ५ हजार ७४९, नेपाली कांग्रेसका देउमान थेवेले ४ हजार ७९२, राप्रपाका भक्ति सिटौलाले १ हजार २२१ मत पाएका छन्।

१ लाख ३० हजार ७१२ मतदाता रहेको झापा–४ मा ८३ हजार ४६६ मत खसेको थियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?