प्रदेश सभा सदस्यबाट राजीनामा दिएका अन्सारी बारा-४ बाट निर्वाचित

प्रदेश सभा सदस्यबाट राजीनामा दिएका अन्सारी बारा-४ बाट निर्वाचित
+
-

जनकपुर– मधेस प्रदेश सभा सदस्यबाट राजीनामा दिएर उम्मेदवार बनेका रहवर अन्सारी बारा ४ बाट निर्वाचित भएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) बाट उम्मेदबार बनेका अन्सारीले २९ हजार ५६१ मतान्तरले निर्वाचित भएका छन्। उनले ४१ हजार २ सय मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका कृष्णकुमार श्रेष्ठले ११ हजार ६३९ मत प्राप्त गरे।

यस्तै, जनता समाजवादी पार्टी नेपालका सन्जु साह कानुले ७ हजार ५९३, नेपाली कांग्रेसका श्यामबाबु गुप्ताले ७ हजार ११३ मत प्राप्त गरेका छन्।

नेपाली कम्युनिष्ट पार्टीका अजय कुशवाहाले २ हजार ६७ मत पाएका छन्। अन्सारी यसअघि तत्कालीन माओवादी केन्द्रबाट मधेस प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?