अ
+
अ
अ
-
जनकपुरधाम – सर्लाही क्षेत्र नम्बर ४ मा नेपाली कांग्रेसका सभापति गगन थापा झण्डै ६ हजार मतले पछि परेका छन्।
राष्ट्रिय स्वतन्त्र पार्टीका अमरेशकुमार सिंहले १४ हजार ४३४ मत पाउँदा थापाले ८ हजार ४६२ मत मात्रै पाएका छन्। यस्तै, नेकपा एमालेका अमनिश यादवले २ हजार २६१ मत पाएका छन्।
सर्लाही–४ मा हालसम्म २९ हजार ४०९ मत गणना भएको छ। १ लाख २१ हजार १२ मतदाता रहेको यो क्षेत्रमा ७७ हजार ९३१ खसेको छ।