पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त निर्वाचित

पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त निर्वाचित
+
-

जनकपुरधाम – पर्सा क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बुद्धिप्रसाद पन्त निर्वाचित भएका छन्।

उनी २७ हजार २७४ मत ल्याएर निर्वाचित भएका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका उम्मेदवार पूर्वमन्त्री प्रदिप यादवले १३ हजार ३० मत मात्र पाएका छन्।

यस्तै, नेपाली कांग्रेसका अनिल कुमार रुगंटाले ११ हजार ८८५, राष्ट्रिय प्रजातन्त्र पार्टीका नन्दकिशोर प्रसाद श्रीवास्तवले १ हजार २७२, जनता समाजवादी पार्टी नेपालका रामनरेश प्रसाद यादवले १ हजार २०१ मत पाएका छन्।

यस क्षेत्रबाट प्रदिप यादव निर्वाचित हुँदै आएका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?