अ
+
अ
अ
-
काठमाडाैं- बाँके-३ मा राष्ट्रिय स्वतन्त्र पार्टीका खगेन्द्र सुनार विजयी भएका छन्।
उनले २९ हजार ५ सय ५१ मत प्राप्त गर्दै विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेका सुमन मल्लले १९ हजार ६ सय १५ मत प्राप्त गर्दै पराजित भएका छन् ।
साथै नेपाली कांग्रेसका अमरसिंह पुन १३ हजार २ सय १५ प्राप्त गरेका छन्।