रुपन्देही ४ मा रास्वपाका वनिया विजयी

रुपन्देही ४ मा रास्वपाका वनिया विजयी
+
-

बुटवल- रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा सम्पन्न प्रतिनिधि सभा सदस्य निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार कन्हैया बनिया विजयी भएका छन् ।

निकटतम प्रतिस्पर्धीलाई ७ हजार ८०४ मतान्तरले पराजित वनिया विजयी भएका हुन् । प्रदेशसभा सांसदबाट राजीनामा दिएर उनी प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका थिए ।

निर्वाचन अधिकृत टोप बहादुर विष्टका अनुसार विजयी बनियाले २८ हजार ६६ गर्दा एमालेका निकटतम प्रतिद्वन्द्वी उम्मेदवार प्रमोद कुमार यादवले २० हजार २६२ मत प्राप्त गरे ।

विजयी वनियालाई प्रमाणपत्र पनि वितरण गरिएको निर्वाचन अधिकृत विष्टले जानकारी दिए । त्यस्तै, नेपाली कांग्रेसका उम्मेदवार आशुतोष मिश्रले १५ हजार ६१३ मत प्राप्त गरे ।

रुपन्देही निर्वाचन क्षेत्र नं. ४ मा कुल १ लाख १६ हजार १ सय ७२ मतदाता रहेका थिए। तीमध्ये फागुन २१ गते सम्पन्न मतदानमा ७७ हजार ३ सय ९३ जनाले मतदान गरेका थिए, जुन करिब ६६ प्रतिशतभन्दा बढी मतदान हो ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?