बाँके–२ बाट नेकपा एमालेले जितको खाता खोल्यो, मोहम्मद इस्तियाक राई विजयी

बाँके–२ बाट नेकपा एमालेले जितको खाता खोल्यो, मोहम्मद इस्तियाक राई विजयी
+
-

काठमाडौं- प्रतिनिधि सभा सदस्य निर्वाचनको मतपरिणाम आउने क्रमसँगै नेकपा (एमाले)ले बाँके क्षेत्र नम्बर २ बाट आफ्नो जितको खाता खोलेको छ।

एमालेका उम्मेदवार मोहम्मद इस्तियाक राई भारी मतान्तरले विजयी भएका हुन्। राईले २४ हजार ६४७ मत प्राप्त गरी आफ्नो जित सुनिश्चित गरेका हुन्।

राईका मुख्य प्रतिस्पर्धी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार विवेककुमार श्रेष्ठ रहेका थिए। श्रेष्ठले १८ हजार ६७९ मत प्राप्त गरेका छन्। रास्वपाको कडा चुनौतीका बाबजुद राईले झण्डै ६ हजारको मतान्तरले विजय हासिल गरेका हुन्।

विजयी भएका मोहम्मद इस्तियाक राई निर्वाचनको केही समयअघि मात्रै जनता समाजवादी पार्टी (जसपा) परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका थिए।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?