सुदूरपश्चिममा मत गणनाको अवस्था कस्तो छ?

सुदूरपश्चिममा मत गणनाको अवस्था कस्तो छ?
+
-

धनगढी– सुदूरपश्चिमका सात पहाडी जिल्लाका ८ वटा निर्वाचन क्षेत्रकाे मतगणना दिउँसाे १२ बजेपछि मात्र सुरु हुने भएकाे छ।

बाजुरा, बझाङ, दार्चुलामा अहिले टाढाका मतदान स्थलबाट मत ढुवानी गर्ने कार्य भइरहेकाे प्रदेश निर्वाचन अधिकारी प्रेमराज भट्टले जानकारी दिए। उनका अनुसार अन्य जिल्लामा अहिले सर्वदलीय बैठककाे तयारी भइरहेकाे छ।

साथै तराइका जिल्ला कैलाली र कञ्चनपुरका आठ निर्वाचन क्षेत्रमध्य कैलालीका दुई र कञ्चनपुरका तीन क्षेत्रमा मतगणना सुरु भइसकेकाे छ।

सुरु भएका यी ५ क्षेत्रमध्य कञ्चनपुरका तीन वटै क्षेत्रमा रास्वपाकाे अग्रता रहेकाे छ भने कैलाली १ मा नेपाली कांग्रेसले अग्रता लिएकाे छ।

कैलाली-५ मा भने भर्खर सुरु भएकाे छ। कैलालीका बाँकी तीन क्षेत्रमा १० बजेपछि मतगणनाकाे तयारी छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?