अ
+
अ
अ
-
कैलाली– कैलाली निर्वाचन क्षेत्र नम्बर ५ को मतगणना सुरु भएको छ। शुक्रबार बिहान सर्वदलीय बैठक बसेपछि मतगणना सुरु भएको हो।
कैलाली ५ मा कांग्रेसबाट नर नारायण शाह, रास्वपाबाट आनन्द बहादुर चन्द र एमालेबाट यज्ञ राज ढुंगाना उपाध्यायलगायत प्रतिष्पर्धामा रहेका छन्।
पाँचवटा निर्वाचन क्षेत्र रहेको कैलालीमा यसअघि निर्वाच क्षेत्र नम्बर १ मा मतगणना सुरु भएको छ। अन्य निर्वाचन क्षेत्रको मतपेटिका संकलन भइसकेको र दिउँसो ११ बजेदेखि मतगणना सुरु गरिने जनाइएको छ।