धमाधम संकलन गरिँदै मतपेटिका (तस्बिरहरू)

धमाधम संकलन गरिँदै मतपेटिका (तस्बिरहरू)
+
-

काठमाडौँ– आज भएको प्रतिनिधि सभाको निर्वाचनको मतदान सकिएसँगै मतपेटिका संकलनको काम धमाधम गरिँदैछ।

बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदान भएको थियो। ५ बजेसम्म मतदानस्थलमा पुगेका मतदाताले मतदान गरिसकेसँगै मतपेटिका संकलन सुरु गरिएको हो।

मतपेटिकालाई मतगणनास्थलमा लगिनेछ।

काठमाडौँको तीनकुनेस्थित अन्नपूर्ण स्कुलको मतदान केन्द्रमा मतपेटिका संकलन गरिँदै गरिएको तस्बिरहरू

 

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?