अ
+
अ
अ
-
नेपालगन्ज – बाँकेमा ६३ प्रतिशत मत खसेकाे छ।
जिल्ला निर्वाचन अधिकारी टेकबहादुर शाहीले जिल्लामा ६३ प्रतिशत मत खसेकाे जानकारी दिए।
जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भएकाे छ।
बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।