महोत्तरीमा ३ बजेसम्म ४१ प्रतिशत मत खस्यो

महोत्तरीमा ३ बजेसम्म ४१ प्रतिशत मत खस्यो
+
-

जनकपुरधाम – महोत्तरीमा दिउँसो ३ बजेसम्म ४१.२७ प्रतिशत मत खसेको छ।

जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भएकोमा ३ बजेसम्ममा १ लाख ७८ हजार ३ जनाले मतदान गरेका छन्।

मतदान गर्नेहरुमा पुरुषभन्दा महिला बढी रहेका छन्। जिल्ला प्रशासन कार्यालयका अनुसार ९१ हजार २४ जना महिला र ८६ हजार ९७९ जनाले मतदान गरेका छन्।

महोत्तरी क्षेत्र नम्बर १ मा ३४ हजार ५५९ जना, क्षेत्र नम्बर २ मा ४८ हजार ५५७ जना, क्षेत्र नम्बर ३ मा ५६ हजार २३५ जना र क्षेत्र नम्बर ४ मा ३८ हजार ६५२ जनाले मतदान गरेका छन्। मतदान साँझ ५ बजेसम्म जारी रहने छ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?