बाँकेमा २ बजेसम्म ४४ प्रतिशत मत खस्याे

बाँकेमा २ बजेसम्म ४४ प्रतिशत मत खस्याे
+
-

नेपालगन्ज – बाँकेमा दिउँसाे २ बजेसम्ममा ४४ प्रतिशत मत खसेकाे छ।

बिहान तीन ठाउँमा बम फेला परे पनि जिल्लामा शान्तिपूर्ण तरिकाले मतदान भइरहेकाे छ।

२ बजेसम्ममा १ लाख ५६ हजार १ सय १६ जनाले मतदान गरेका छन्। सम्बन्धित क्षेत्रका निर्वाचन अधिकृतका अनुसार क्षेत्र नम्बर १ मा ५४ हजार ४ सय ४, क्षेत्र नम्बर २ मा ४८ हजार ५ सय ३ र क्षेत्र नम्बर ३ मा ५३ हजार १ सय ७३ मत खसेकाे छ।

बाँकेमा ३ लाख ५० हजार ३ सय ७१ मतदाता रहेका छन्।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?