अ
+
अ
अ
-
काठमाडौँ – सर्लाही–४ को मतादनमा उल्लासमय सहभागिता देखिएको छ।
यस क्षेत्रमा नेपाली कांग्रेसका सभापति गगन थापा र रास्वपा नेता अमरेश कुमार सिंहलगायत उम्मेदवार छन्।
बढ्दो गर्मीका बीच सर्लाहीको बरहथवा नगरपालिकाका विभिन्न मतदानस्थलमा भइरहेको मतदानका तस्बिरहरूः

तस्बिर: प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी