काठमाडौँमा मतदान गरेर सर्लाही पुगे गगन थापा (तस्बिरहरू)

काठमाडौँमा मतदान गरेर सर्लाही पुगे गगन थापा (तस्बिरहरू)
+
-

काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापा काठमाडौँमा मतदान गरेर आफू उम्मेदवार रहेको निर्वाचन क्षेत्र सर्लाही-४ पुगेका छन्।

हेलिकप्टरबाट सर्लाही पुगेका थापा विभिन्न निर्वाचनस्थलको अवलोकन गरिरहेका छन्।

उनी सर्लाहीको बरहथवा नगरपालिका, हजरिया, शिव मन्दिरलगायत मतदानस्थलमा पुगेका छन्।

तस्बिर : प्रकाश चन्द्र तिमिल्सेना/नेपाल फोटो लाइब्रेरी

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?