अ
+
अ
अ
-
काठमाडौँ – आज देशभर प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि मतदान भइरहेको छ।
निर्वाचन आयोगका अनुसार देशभर शान्तिपूर्ण मतदान भइरहेको छ। यस्तै, काठमाडौँ उपत्यकाका मतदान केन्द्रहरूमा पनि मतदाताको उत्साहजनक सहभागिता देखिएको छ।
निर्वाचनलाई शान्तिपूर्वक सम्पन्न गर्न सुरक्षा व्यवस्था कडा पारिएको छ।
