अ
+
अ
अ
-
जनकपुरधाम- नेपाली कम्युनिस्ट पार्टीका नेता एवं पूर्वमन्त्री मातृकाप्रसाद यादवले मतदान गरेका छन् ।
धनुषा क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवारसमेत रहेका यादवले सबैलाई नगरपालिका- २ स्थित श्री रामप्रसाद मावि मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।