अ
+
अ
अ
-
जनकपुरधाम- नेपाली कांग्रेसका उम्मेदवार एवं पूर्व मन्त्रीअनिलकुमार झाले मतदान गरेका छन् ।
रौतहट क्षेत्र नम्वर १ का उम्मेदवार झा दुर्गा भगवती गाउँपालिका ३ मत्सरी स्थित संस्कृत माध्यमिक विद्यालयस्थित मतदान केन्द्रमा पुगेर मतदान गरेका छन् ।