अ
+
अ
अ
-
काठमाडौँ – नेपाली कांग्रेसका सभापति गगन थापाले मतदान गरेका छन्।
उनले काठमाडौँ क्षेत्र नम्बर ४ को मैतीदेवी मन्दिर मतदान केन्द्रमा मतदान गरेका हुन्।
यसअघिका निर्वाचनमा काठमाडौँ–४ बाट चुनाव लड्दै आएका थापा यसपटक सर्लाही–४ बाट उम्मेदवार बनेका छन्।
कांग्रेसले काठमाडौँ–४ बाट सचिन तिमल्सिनालाई उम्मेदवार बनाएको छ।
