अ
+
अ
अ
-
काठमाडौँ – प्रधानमन्त्री सुशीला कार्कीले मतदान गरेकी छन्।
प्रधानमन्त्री कार्कीले काठमाडौँ क्षेत्र नम्बर–५ को धापासीस्थित निमावली फैमालचुली मतदान केन्द्रबाट मतदान गरेकी हुन्।
मतदान गरेपछि उनले उत्साहपूर्वक मतदान भइरहेकामा आफू खुसी भएको बताइन्।
उनले भनिन्, ‘मैले मेरो आफ्नो कर्तव्य पूरा गरेँ, देशमा निर्वाचन हुँदैछ, म अत्यन्त खुसी छु।’
