अ
+
अ
अ
-
काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन)ले मतदान गरेका छन्।
तीनकुनेस्थित अन्नपूर्ण बोर्डिङ स्कुलमा रहेको मतदान केन्द्रमा पुगेर उनले पौने ८ बजे मतदान गरेका हुन्। शाह झापा निर्वाचन क्षेत्र नम्बर ५ बाट उम्मेदवार रहेका छन्।
उनले आफूलाई मतदान गर्न भने पाउनेछैनन्।
तस्बिरहरू:
