काठमाडौँ उपत्यकामा निर्वाचनको तयारी तीव्र (तस्बिरहरू)

काठमाडौँ उपत्यकामा निर्वाचनको तयारी तीव्र (तस्बिरहरू)
+
-

काठमाडौँ- भोलि बिहीबार हुन गइरहेको प्रतिनिधि सभा निर्वाचनलाई लक्षित गर्दै काठमाडौँ उपत्यकाका विभिन्न मतदान केन्द्रहरूमा अन्तिम तयारी तीव्र पारिएको छ।

काठमाडौँ र ललितपुरका प्रमुख स्थानहरूमा मतदान केन्द्रहरू व्यवस्थित गरिँदै आवश्यक सामग्री र सुरक्षाको प्रबन्ध मिलाइएको छ।

ललितपुरस्थित पाटन दरबार स्क्वायर परिसरमा मतदान केन्द्र सज्ज पारिएको छ। ऐतिहासिक सम्पदा क्षेत्रभित्र मतदातालाई सहज वातावरणमा मतदान गराउन आवश्यक पूर्वाधार तयार गरिएको छ।

त्यसैगरी जावलाखेल मैदानमा पनि मतदानका लागि टेन्ट, मतदान कक्ष र सुरक्षा घेरा निर्माण गरिएको छ।

काठमाडौँको कीर्तिपुर क्षेत्रमा पनि मतदान केन्द्रहरूमा कर्मचारी खटाइएका छन् भने मतपेटिका, मतपत्र लगायतका सामग्री सम्बन्धित स्थलमा पुर्‍याइसकिएको छ। सुरक्षाकर्मीहरू समेत उच्च सतर्कताका साथ परिचालन गरिएको छ।

तस्बिरहरू:

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?