कैलाली- ५ का स्वतन्त्र उम्मेदवार विष्टको रास्वपालाई समर्थन

कैलाली- ५ का स्वतन्त्र उम्मेदवार विष्टको रास्वपालाई समर्थन
+
-

धनगढी- कैलाली क्षेत्र नम्बर ५ बाट स्वतन्त्र उम्मेदवारी दिएका ईश्वरी विष्टले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार आनन्द चन्दलाई समर्थन गरेका छन् । यसअघि विष्टले रास्वपामा असन्तुष्टि जनाउँदै उनले स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

विष्टलाई आज धनगढीस्थित रास्वपाको सम्पर्क कार्यलयमा एक कार्यक्रमका बीच उम्मेदवार चन्दले स्वागत गरेका हुन् । कार्यक्रममा रास्वपाका उम्मेदवार चन्दले स्वतन्त्र उम्मेदवारी विष्टको समर्थनसँगै जित सुनिश्चित भएको बताए ।

विष्ट यस अघि राष्ट्रिय पार्टीका कैलाली क्षेत्र- ५ का सभापति थिए । उनी २०७९ सालको प्रतिनिधिसभा निर्वाचनमा कैलाली- ५ बाट उम्मेदवार बनेर सुदूरपश्चिम प्रदेशमै रास्वपाको दोस्रो बढी मत प्राप्त गर्ने उम्मेदवार थिए ।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?