सिंहदरबार गेटमा सेनाका बख्तरबन्द गाडी तैनाथ (तस्बिरहरू)

सिंहदरबार गेटमा सेनाका बख्तरबन्द गाडी तैनाथ (तस्बिरहरू)
+
-

काठमाडौँ – प्रतिनिधिसभा निर्वाचनका लागि अब केही दिन मात्रै बाँकी छ। निर्वाचन आयोगका अनुसार देशभर निर्वाचनको सम्पूर्ण तयारी पूरा भइसकेको छ।

सरकारका अनुसार  फागुन २१ गते हुने निर्वाचनका लागि देशभर सुरक्षा व्यवस्था मिलाइसकिएको छ। शान्तिपूर्ण रुपमा निर्वाचन सम्पन्न गर्न नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र निर्वाचन प्रहरी परिचालन गरिएको छ।

यसैबीच देशको प्रमुख प्रशासनिक मुकाम सिंहदरबारमा पनि सुरक्षा व्यवस्था कडा पारिएको छ। सिंहदरबारका सबै गेटमा नेपाली सेनाका बख्तरबन्द गाडी तैनाथ गरिएको छ।

सुरक्षा निकायका अनुसार कुनै पनि आकस्मिक अवस्था उत्पन्न भएमा छिटो ‘मुभ’ गर्न सहज होस् भन्ने उद्देश्यले गाडीहरू रणनीतिक रूपमा तैनाथ गरिएको हो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?