चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा श्री एयरलाइन्सको विमानको टायर फुट्यो

चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा श्री एयरलाइन्सको विमानको टायर फुट्यो
फाइल तस्बिर ।
+
-

झापा – काठमाडौँबाट उडेको श्री एयरलाइन्सको विमान चन्द्रगढी विमानस्थलमा अवतरणका क्रममा सामान्य दुर्घटनामा परेको छ।

शनिबार दिउँसो १२:३५ बजे अवतरण गर्ने क्रममा विमानको देब्रेपट्टिको एक टायर फुटेको विमानस्थल स्रोतले जनाएको छ।

टायर फुटे पनि पाइलटले विमानलाई धावनमार्गबाट सुरक्षित रूपमा पार्किङ क्षेत्रमा पुर्‍याएका थिए।

विमानमा सवार सबै ७८ जना यात्रु सकुशल रहेको र कुनै मानवीय क्षति नभएको विमानस्थल स्रोतले जानकारी दियो।

जो गिद्धलाई माया गर्छन्…

जो गिद्धलाई माया गर्छन्…

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘खालि हातले खेलिने कराँतेले मन पनि खालि बनाउँछ’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

‘रास्वपाले राजसंस्था फर्काउँदैन’

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

नेपालका नेताहरू ‘मै खाउँ मै लाउँ’ मात्र

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

‘सुरक्षा निकायले चाह्यो भने चुनाव सजिलै हुन्छ’

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

नेपाल उल हाउसको ८५ वर्ष लामो विरासत

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

इन्जिनियरिङ शिक्षामा आधा शताब्दी

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

भौतिकशास्त्री खनालसँग ब्रम्हाण्ड, मानव जीवन, विज्ञान र अध्यात्मका कुरा

के हो महाकाली सन्धिको वास्तविकता?

के हो महाकाली सन्धिको वास्तविकता?